मुक्तक – Kanika Khabar
Monday, September 28Nepali News Portal

मुक्तक


    मा प्रकाशित


राम्री देखे पछी त म आफै रित्तिएर दानी भएँ।
सत्तरी पुग्दा बिस बर्षकी पो भेटे जवानी भएँ।
सँग सँगै तरौ भनिन् उनले उर्लेको ठुलो खोला,
उनी सर्काऊँदै गईन फरिया म पानी पानी भएँ।

 

नवराज खरेल, दाङ घोराही

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्