कार्यदलले बुझाएको प्रतिवेदनले अन्तिम रुप पायो ( परिमार्जित प्रतिवेदवको पूर्णपाठसहित ) – Kanika Khabar
Friday, March 29Nepali News Portal

कार्यदलले बुझाएको प्रतिवेदनले अन्तिम रुप पायो ( परिमार्जित प्रतिवेदवको पूर्णपाठसहित )

    मा प्रकाशित

कनिका खबर

भदौ २४, दाङ ।

आज बुधबार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले कार्यदलले बुझाएको प्रतिवेदनलाई अन्तिम रूप दिएका छन् । अध्यक्षद्वयले तयार पारेको प्रस्ताव भदौ २६ गते स्थायी कमिटी बैठकमा पेस बताइएको छ । कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनलाई अध्यक्षद्वयले केही परिमार्जन गरेर प्रस्तावको रूपमा तयार पारेका हुन् ।

 

यस्तो थियो, समस्या समाधान सुझाव कार्यदलको प्रतिवेदन

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्