सत्यको मृत्यु – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सत्यको मृत्यु

    मा प्रकाशित

शंख एकोहोरो बजेको आभास हुँदैछ
सायद् कोही गहिरो स्वप्नमा गएको हो कि रु
म छटपटाउँछु
जन जनको क्रन्दन सुनेर
म आत्तिन्छु
नेपाल आमाको रोदन सुनेर
म भयभित हुन्छु
सच्चा देशभक्तको चिच्याहट सुनेर
सायद्
सत्यको मृत्यु भएको पो हो कि रु

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्