बङगलाचुली गाउँपालिकामा विद्यालय सञ्चालन – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

बङगलाचुली गाउँपालिकामा विद्यालय सञ्चालन

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ ।
दाङको बङ्गलाचुली गाउँपालिका विद्यालयहरु आज आइतबारदेखि कक्षा ५ सम्म सञ्चालनमा आएका छन् ।

गाउँपालिकाले पहिलो चरणमा वाल विकास केन्द्र देखि ५ कक्षा सम्मको पठन पाठन सुरु गर्ने निर्णय अनुसार आजदेखि पठन पाठन सुरु भएको हो । त्यसैगरी ६ देखि माथिको कक्षा भने गाउँपालिकाको बैठक बसी पाठ्यक्रम निर्धारण गरेर संचालन गरिने तयारी भएको जनाइएको छ ।
गाउँपालिकामा रहेका ४२ वटा सामुदायिक विद्यालय, ९ वडा बाल विकास केन्द्र र एउटा बोर्डिङ स्कुलमा आजदेखि पठन ९पाठन सुरु भएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्