चर्चित मोडल एवम् निर्देशक हेरुका र निरान्जली अभिनित ‘साउने झरी’ (भिडियोसहित) – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

चर्चित मोडल एवम् निर्देशक हेरुका र निरान्जली अभिनित ‘साउने झरी’ (भिडियोसहित)

    मा प्रकाशित

कनिका खबर
असोज ४, काठमाडौँ ।


चर्चित मोडल एंव निर्देशक हेरुका लामा र निरान्जली लामा अभिनित ‘साउने झरी’ बोलको गीत बजारमा आएको छ । हेरुका लामाको अफिसियल युटुबबाट उक्त गीत सार्वजानिक गरिएको हो ।

सुनिल दिप्त राइले लेखेको उक्त गीतलाई उदय राज पौडेलले संगीत संयोजन, तारा प्रकाश लिम्बुले संगीत गरेका हुन भने उनै गायक एंव संगीतकार तारा प्रकाश लिम्बु र गायीका दीपा लामाले गाएका हुन ।

पेम्जोङ लामाको निर्माण, राम कुमार केसिले छायांकन, मनोज कार्किले कलर दिलिप तामाङले सम्पादन गरेको उक्त भिडियोलाई उनै मोडल एंव निर्देशक लामाले कोरियोग्राफ र निर्देशन गरेका हुन ।

भिडियो

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्