इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर दोस्रो साताबाट सुरु हुने – Kanika Khabar
Friday, March 29Nepali News Portal

इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर दोस्रो साताबाट सुरु हुने

    मा प्रकाशित

कनिका खबर
साउन १०, दाङ ।
इंग्लिस प्रिमियर लिग फुटबलको नयाँ सिजन सेप्टेम्बर दोस्रो साताबाट सुरु हुने भएको छ । प्रिमियर लिगले हिजो २०२०÷०२१ को सिजन सेप्टेम्बर १२ बाट सुरु हुने जनाएको छ । यस्तै सिजन २०२१ को मे २३ मा सकिने प्रिमियर लिगले जनाएको छ । यस सिजनको उपाधि लिभरपुलले जितिसकेको छ । लिभरपुलले ३० वर्षपछि पहिलो पटक उपाधि जितेको हो । कोरोना भाईरसको कारण तीन महिना स्थगित यस सिजनको लिग आज सकिंदैछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्