पत्रकार ईश्वरी बरालको नयाँ गीत – Kanika Khabar
Thursday, March 28Nepali News Portal

पत्रकार ईश्वरी बरालको नयाँ गीत

    मा प्रकाशित

कनिका खबर
काठमाडौ १३ साउन ।


पत्रकार ईश्वरी बरालले आफ्नै स्वरमा ‘हरेक रात सपनीमा हुन्छु तिम्रै रानी’ बोलको गीत बजारमा ल्याएकी छन् । क्षितिज सर्पणको शब्द र राज कुमारको संगीतमा रहेको गीत एक्का कम्पनीको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

सन्जय हमालले एरेन्ज गरेका उक्त गीतको सम्पादन पनि राज कुमारले नै गरेका छन् । डान्सिङ विधाको गीत युवा युवतीको मायाँ प्रेममा आधारित छ । गायिका बराल र रचनाकार क्षितिज समर्पण ( रामकुमार शाही ) पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्