कर्मचारीलाई घरबाटै काम गर्न व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन – Kanika Khabar
Friday, March 29Nepali News Portal

कर्मचारीलाई घरबाटै काम गर्न व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

    मा प्रकाशित

कनिका खबर
साउन २५, दाङ ।
पछिल्लो समयमा कोभिड १९ को जोखिम बढ्दै जाँदा बैंकमा उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ । राष्ट्र बैंकले आफ्ना मातहतका बैंक तथा वित्तीय संस्थालाई यस्तो निर्णय दिएको हो । बैंक तथा वित्तीय संस्थाहरुलाई घरैबाट काम गर्न र अत्यावश्यक पर्ने शाखाहरु न्युनतम् कर्मचारीहरु मात्रै राखेर सञ्चालन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन दिएको हो ।
कोभिड संक्रमणको सुरक्षा सम्बन्धी नेपाल सरकारको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै सेवा सञ्चालन गर्न केन्द्रीय बैंकले माताहतका निकायलाई अनुरोध गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्