काठमाडौँ उपत्यकामा थपिए आज ३८८ जना कोरोना सङ्क्रमित – Kanika Khabar
Wednesday, May 25Nepali News Portal

काठमाडौँ उपत्यकामा थपिए आज ३८८ जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौ १७, दाङ ।
काठमाडौं उपत्यकामा आज थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९। जना गरी जम्मा ३८८ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्