काठमाडौँ उपत्यकामा थपिए आज ३८८ जना कोरोना सङ्क्रमित – Kanika Khabar
Friday, April 18Nepali News Portal

काठमाडौँ उपत्यकामा थपिए आज ३८८ जना कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
भदौ १७, दाङ ।
काठमाडौं उपत्यकामा आज थप ३८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ३५०, ललितपुरमा २९ र भक्तपुरमा ९। जना गरी जम्मा ३८८ जना संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार मुलुकभर सक्रिय संक्रमितको संख्या १८ हजार १०८ रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्