उपत्यकामा पुन :१ हप्ता निषेधाज्ञा थपियो – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

उपत्यकामा पुन :१ हप्ता निषेधाज्ञा थपियो

    मा प्रकाशित

कनिका खबर
भदौ १७, काठमाडौँ ।
काठमाडौँ उपत्यकामा थप एक हप्ता निषेधाज्ञा थप गरिएको छ । उपत्यकामा जारी निषेधाज्ञा थप एक हप्ता लम्ब्याइएको हो । उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरु र गृह मन्त्रायलबिच छलफल भएपछि निषेधाज्ञा थप्ने निर्णय भएको हो ।

अबको निषेधाज्ञामा केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । बैंक लगायतका निकायले न्यूनतम कर्मचारी राखेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी सेवा दिन सक्ने बताइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्