किशोरी बलात्कार गरेको आशंकामा ३ जना प्रक्राउ – Kanika Khabar
Friday, April 19Nepali News Portal

किशोरी बलात्कार गरेको आशंकामा ३ जना प्रक्राउ

    मा प्रकाशित

कनिका खबर
भदौं १८, जनकपुरधाम
धनुषामा एक किशोरीमाथि बलात्कार गरेको आशंकामा ३ जनालाइ प्रहरीले प्रक्राउ गरेको छ । पीडित पक्षले घटनाबारे ईलाका प्रहरी कार्यालय ढल्केवरलाई जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ३ जना युवकलाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय ढल्केवरका इन्चार्ज प्रहरी निरीक्षक तीर्थ बहादुर कार्कीले जानकारी दिनुभयो । गत सोमबार बाख्रा चराउन गएकी गणेशमान चारनाथ नगरपालिकाकी १५ वर्षीया किशोरी माथि बलात्कार भएको प्रहरीले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्