कोरोनाका कारण विश्वभर ८ लाख ६८ हजारको मृत्यु – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

कोरोनाका कारण विश्वभर ८ लाख ६८ हजारको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं १८, दाङ
विश्वभर फैलिएको कोरोना भाइरस कोभिड १९ का कारण ८ लाख ६८ हजार मानिसको मृत्यु भएको छ । विश्वभर हाल सम्म २ करोड ६२ लाख ९ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै हाल सम्म विश्वभरबाट १ करोड ८४ लाख ६८ हजार मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्