मा प्रकाशित
कनिका खबर
भदौ १९, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै मन्त्रिपरिषद् पुनगर्ठन नहुने बताएका छन् । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए ।
प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएको स्रोतले जनाएको छ ।