प्रधामन्त्रीले भने मन्त्रीमण्डल पुनर्गठन हुँदैन – Kanika Khabar
Sunday, May 22Nepali News Portal

प्रधामन्त्रीले भने मन्त्रीमण्डल पुनर्गठन हुँदैन

    मा प्रकाशित

कनिका खबर
भदौ १९, दाङ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नै मन्त्रिपरिषद् पुनगर्ठन नहुने बताएका छन् । आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन आफूहरुविरुद्ध गरिएको प्रचार मात्र भएको बताए ।

प्रधानमन्त्री ओलीले खाली भएको ठाउँमा नयाँ मन्त्री नियुक्त गरेपनि सिंगो मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएको स्रोतले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्