दाङमा दुई वटा एमबुलेन्स ठोक्किदा एक जना घाइते – Kanika Khabar
Friday, March 29Nepali News Portal

दाङमा दुई वटा एमबुलेन्स ठोक्किदा एक जना घाइते

    मा प्रकाशित

कनिका खबर
भदौ १९, दाङ ।
दाङको तुलसीपुरमा दुई वटा एम्बुलेन्स एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन् । घाईते हुनेमा प्युठानको, प्युठान नगरपालिका–२ जुम्री निबासी २४ बर्षकी रतिमा विष्ट रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंहले जानकारी दिए ।

तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको रा १ झ १७२ र सल्यानबाट तुलसीपुर आउँदै गरेको रा १ च ४७७ नम्बरको एम्बुलेन्स रक्षाचौरमा एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्