पछिल्लो २४ घण्टामा अहिलेसम्मको सबैभन्दा बढी १८१४ जनाले कोरोना जिते – Kanika Khabar
Saturday, March 15Nepali News Portal

पछिल्लो २४ घण्टामा अहिलेसम्मको सबैभन्दा बढी १८१४ जनाले कोरोना जिते

    मा प्रकाशित

कनिका खबर
भदौ २१, दाङ ।
पछिल्लो २४ घण्टामा आज आइतबार थप १ हजार ८१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २८ हजार ९४१ पुगेको छ ।

न्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २८० पुगेको थियो ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १७ हजार २७ रहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्