आज दाङमा थप २ जनामा काेराेना पुष्टि – Kanika Khabar
Friday, April 19Nepali News Portal

आज दाङमा थप २ जनामा काेराेना पुष्टि

    मा प्रकाशित

कनिका खवर
भदाै २१, दाङ

आज आइतबार दाङमा थप २ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

राप्ती गाँउपालिका ३९ बर्षकी १ जना महिला र १६ बर्षका १ जना पुरूष संक्रमित भएकाे स्वास्थ्य कार्यालयका फाेकल पर्सन कमल चन्दले जानकारी दिएका छन् । याेसँगै दाङमा सङ्क्रमितकाे संख्या ८४० पुगेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्