अमेरिकामा कोरोना भाइरसका कारण १ लाख ९२ हजारको मृत्यु – Kanika Khabar
Sunday, April 20Nepali News Portal

अमेरिकामा कोरोना भाइरसका कारण १ लाख ९२ हजारको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं २१, दाङ
कोरोना भाइरसका कारण सबैभन्दा धेरै प्रभावित मुलुक अमेरिकामा १ लाख ९२ हजार ८ सय ५० जनाको कोरोनाकै कारण मृत्यु भएको छ । अमेरिकामा हाल सम्म ६४ लाख ३२ हजार मानिस सङ्क्रमित भएका छन् । यस्तै अमेरिकामा ३७ लाख ७१ हजार मानिसहरु भने उपचार पछि स्वस्थ भएका छन् । हाल सम्म विश्वभर कोरोनाका कारण ८ लाख ८४ हजार भन्दा धेरै मानिसहरुको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्