साझा पार्टी भक्तपुरद्वारा निःशुल्क खाना वितरण – Kanika Khabar
Saturday, April 20Nepali News Portal

साझा पार्टी भक्तपुरद्वारा निःशुल्क खाना वितरण

    मा प्रकाशित

कनिका खबर
भदौ २२, भक्तपुर ।

Sajha Party added Seven New Members In Central Committee | New Spotlight  Magazine
साझा पार्टी भक्तपुरले कोरोना भाइरसका कारण समस्यामा परेका व्यक्तिलाई हिजो साँझदेखि निःशुल्क खाना वितरण गरेको छ । हिजो साँझदेखि सुरु भएको यो अभियान एक सातासम्म सञ्चालन हुने छ ।

पार्टीले हरेक दिन बिहान र साँझ भक्तपुरका सुर्यबिनायक, कमलबिनायक, च्यामासिंङ्ग, नयाँ थिमि, गठ्ठाघर, कौशलटार र पुरानो थिमिका चोकमा खाना वितरण गरेको हो ।

कोरोना भाइरस सङ्क्रमणको जोखिम न्यूनिकरणका लागि जारी भएको निषेधाज्ञा र त्यसबाट सिर्जना भएको आर्थिक संकटमा परेकाहरुलाई खाना वितरण गरिरहेको साझा पार्टी भक्तपुरका संयोजक सुरज प्रधानले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्