रेडियो स्याङ्जा बाह्रौँ वर्षमा – Kanika Khabar
Friday, March 28Nepali News Portal

रेडियो स्याङ्जा बाह्रौँ वर्षमा

    मा प्रकाशित

कनिका खवर
भदौ २३, स्याङ्जा
सामुदायिक रेडियो स्याङ्जा एफएम आजबाट बाह्रौँ वर्षमा प्रवेश गरेको छ । समुदायमा सुचनाको पहुँच विस्तार गर्ने उद्देश्यले वि.सं. २०६६ साल भदौ २३ गते देखि नियमित प्रसारणमा आएको रेडियो स्याङ्जा हाल दैनिक १८ घण्टा प्रशारण हुदैँ आएको छ ।

लक्ष्मी स्मृति सामुदायिक पुस्तकालयले संचालन गरेको यस रेडियोको बार्षिकोत्सवका अवसरमा विपन्न परिवारमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री प्रदान गर्ने कार्यक्रम रहेको अध्यक्ष अनन्तराज मरासिनीले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्