नेपालमा आज थप ६ जनाकाे मृत्यु, मृत्युु हुनेकाे संख्या ३०६ पुग्याे – Kanika Khabar
Monday, April 22Nepali News Portal

नेपालमा आज थप ६ जनाकाे मृत्यु, मृत्युु हुनेकाे संख्या ३०६ पुग्याे

    मा प्रकाशित

कनिका खबर
भदाै २३, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३०६ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्