आज दाङमा थप १ जनामा काेराेना सङ्क्रमण पुष्टि – Kanika Khabar
Thursday, April 25Nepali News Portal

आज दाङमा थप १ जनामा काेराेना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर

भदाै २४, दाङ ।

आज दाङमा थप १ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएकाे छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएकाे पिसिआर परीक्षणमा थप १ जनामा काेराेना पुष्टि भएकाे स्वास्थ्य कार्यालय दाङका फाेकल पर्सन कमल चन्दले जानकारी दिएका छन् ।

सङ्क्रमित घाेराही उपमहानगरपालिका वडा नं. १५ की ३५ वर्षीया महिला रहेकी छिन् । याेसँगैै दाङमा सङ्क्रमितकाे सङ्ख्या ८४४ पुगेकाे छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्