घोराहीको ज्यामिरे दहमा डुबेर एकजनाको मृत्यु – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

घोराहीको ज्यामिरे दहमा डुबेर एकजनाको मृत्यु

    मा प्रकाशित

विवेक खड्का
भदौ २४, दाङ ।

घोराहीको ज्यामिरे दहमा डुबेर  एकजनाको मृत्यु
घोराही उपमहानगरपालिका १३ ज्यामिरे दहमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सोही वडाको कलमघारी निवासी २२ वर्षीय जीवन बुढाको दहमा डुबेर मृत्यु भएको हो ।
साथीहरु सँग पौडी खेल्न गएको बुढा डुबेपछि प्रहरीले मृत अवस्थामा निकालेको वडा अध्यक्ष रविलाल घर्तीले जानकारी दिए ।

विना ुलाइफ ज्याकेटु उनी पौडि खेल्न दहमा पस्दा डुबेको बताइएको छ । उनीसँगै गएका अन्य ६ जना भने सकुशल रहेका छन् । यसअघि ४ दिन पहिले पनि घोराही ४ अमारे सोतामा बनाइएको जलाशयमा डुबेर एक युवकको मृत्यु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्