सुरेशको ‘जीवन जिउने आधार’ सार्वजनिक – Kanika Khabar
Friday, April 19Nepali News Portal

सुरेशको ‘जीवन जिउने आधार’ सार्वजनिक

    मा प्रकाशित

कनिका खबर
भदौ २६, दाङ ।


पत्रकार एवम् साहित्यकार सुरेश सुमन डाँगीको ‘जीवन जिउने आधार’ सार्वजनिक भएको छ । माया प्रेम जीवन जीवनमा स्वतः हुने कुरालाई आधार मानी तयार पारिएको माया र प्रेमको भावले सजिएको ‘जीवन जीउने आधार’ हालसालै सार्वजविक भएको हो ।

गीतमा सुमधुर स्वरकी धनि गायिका निशा देशारको स्वर रहेको छ । सुप्रसिद्ध संगीतकार नरहरी प्रेमीले संगीत भरेको यस गीतका गीतकार भने सुरेश सुमन डाँगी हुन् । नरहरी प्रेमी युट्युव च्यानल मार्फत गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सार्वजनिक भएसँगै स्वर, संगीत र शब्द सबै उत्कृष्ट भन्ने प्रतिक्रिया आइरहेका छन् ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्