जीवनमा सफलतापाउन दर्शनशास्त्रले शनिवार गर्नैपर्ने केहि व्यवस्था – Kanika Khabar
Friday, March 29Nepali News Portal

जीवनमा सफलतापाउन दर्शनशास्त्रले शनिवार गर्नैपर्ने केहि व्यवस्था

    मा प्रकाशित

कनिका खबर
भदौं २७, काठमाडौ
भारतमा कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढ्न थालेको छ । भारतमा पछिल्लो समय हरेक दिन ९० हजार भन्दा बढी कोरोना संक्रमित फेला पर्न थालेका छन् ।
अहिले भारत विश्वभरमा कोरोना संक्रमित धेरै हुने देशमा दोस्रो स्थानमा छ । भारतले केही दिनअघि ब्राजिललाई उछिन्दै कोरोना संक्रमित धेरै हुने देशको दोस्रो स्थानमा आएको हो । विश्वभरमा धेरै कोरोना संक्रमित हुनेमा अमेरिका भने पहिलोमा छ ।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा भारतमा ९७ हजार ६ सय ५४ जना कोरोना संक्रमित फेला परेका छन् । यससँगै भारतमा कोरोना संक्रमितको कुल संख्या ४६ लाख ५९ हजार ९ सय ८४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १ हजार २ सय २ जनाको कोरोनाबाट मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ५ सय ६ पुगेको छ ।

त्यस्तै हालसम्म ३६ लाख २४ हजार १ सय ९६ कोरोना संक्रमित उपचारपछि निको भइसकेका छन् । भारतको महाराष्ट्र राज्य, तमिल नाडु, मुम्बइ, गुजरात लगायतमा सबैभन्दा बढी कोरोना संक्रमित भेटिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्