पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३४५ पुग्यो – Kanika Khabar
Sunday, July 19Nepali News Portal

पछिल्लो २४ घण्टामा कोरोनाको कारण ९ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ३४५ पुग्यो

    मा प्रकाशित

कनिका खबर
भदौ २८, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण थप ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३४५ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्