नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार२४६ जनामा कोरोना पुष्टि – Kanika Khabar
Wednesday, January 15Nepali News Portal

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार२४६ जनामा कोरोना पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज १, काठमाडौं
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार२४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्