फिफा बरियतामा नेपाल यथावत – Kanika Khabar
Thursday, April 25Nepali News Portal

फिफा बरियतामा नेपाल यथावत

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ
फुटबलको सर्वोच्च निकाय फिफाले हिजो सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत रहेको छ । कोरोना भाइरस (कोभिड–१९) ले प्रभावित भएको समयमै फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल १ सय ७० औँ स्थानमा छ । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ । दक्षिण एसियामा भारत शीर्ष स्थानमा छ । भारत विश्व वरीयतामा भने १०९ औँ स्थानमा छ । माल्दिभ्स विश्व वरियताको १५५औँ स्थान र दक्षिण एसियाको दोस्रो स्थानमा छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्