कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २०२० जनामा कोरोना सङ्क्रमण पुष्टि, ८७१ जना कोरोना संक्रमणमुक्त र ७ जनाको मृत्यु – Kanika Khabar
Thursday, April 18Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा नेपालमा थप २०२० जनामा कोरोना सङ्क्रमण पुष्टि, ८७१ जना कोरोना संक्रमणमुक्त र ७ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप २०२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ६१ हजार ५९३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ८७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ४३ हजार ८२० पुगेको छ । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या १७ हजार ३८३ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोनाले मृत्यु भएसँगै ३९० पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्