नेपालमा ९ जिल्लामा कोरोना सक्रिय सङ्मित ५०० भन्दा बढी र ६ जिल्ला कोरोना मुक्त – Kanika Khabar
Tuesday, April 23Nepali News Portal

नेपालमा ९ जिल्लामा कोरोना सक्रिय सङ्मित ५०० भन्दा बढी र ६ जिल्ला कोरोना मुक्त

    मा प्रकाशित

कनिका खबर
असोज २, दाङ ।
नेपालमा ९ जिल्लामा कोरोना सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । ५ सयभन्दा बढी सङ्क्रमित जिल्ला काठमाडौं, मोरङ, सुनसरी, मकवानपुर, ललितपुर, भक्तपुर, चितवन, रुपन्देही र सिरहा रहेका छन् ।

त्यस्तै ६ वटा जिल्ला कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त भएका जिल्लाहरु सोलुखुम्बु, मुस्ताङ, डोल्पाm रसुवा, हुम्ला र मुगु रहेका छन्

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्