संविधान दिवसकाे अवसरमा नेविसंघद्वारा दीप प्रज्वलन – Kanika Khabar
Friday, April 19Nepali News Portal

संविधान दिवसकाे अवसरमा नेविसंघद्वारा दीप प्रज्वलन

    मा प्रकाशित

कनिका खबर
असाेज ३, दाङ ।


संविधान दिवसकाे अवसरमा नेविसंघ घाेराही नगर समितिले दीप प्रज्वलन गरेकाे छ । संविधान दिवसकाे अवसर पारेर संघले आज घाेराही बिपी चाेकमा दीप प्रज्वलन गरेकाे हाे ।
संघका संयाेजक निरज पाण्डेकाे अध्यक्षता तथा नेपाली काङ्ग्रेस दाङ जिल्लाका उपसभापति कमानसिंह भारतीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा बाेल्ने वक्ताहरूले संविधानलाई कार्यान्वयनमा जाेड दिएका थिए । कार्यक्रम गुरु प्रसाद गाैतमले सहजीकरण गरेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्