अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ लाख नाघ्यो – Kanika Khabar
Thursday, May 15Nepali News Portal

अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
असोज ४, दाङ
अमेरिकामा कोरोना सङ्क्रमितको सङ्ख्या ६९ लाख नाघेको छ । आज थप ४२ हजार ५३३ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना सङ्क्रमित सङ्ख्या ६९ लाख ६७ हजार ४०३ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ४२ लाख २३ हजार ६९३ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २५ लाख ३९ हजार ८४६ जनामध्ये १४ हजार ८४ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या २ लाख ३ हजार नाघेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्