नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज ५, काठमाडौं

नेपालमा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै बितेको २४ घण्टामा थप १६ जनाको मृत्यु भएको जनाएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४२७ पुगेको छ ।

आज थप १ हजार १५४ जनामा कोरोना पुष्टि भएको छ । १ हजार ५ जनाले कोरोनालाई जितेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्