जुम्लामा एक ऐतिहासिक गुफा भेटियो – Kanika Khabar
Monday, April 22Nepali News Portal

जुम्लामा एक ऐतिहासिक गुफा भेटियो

    मा प्रकाशित

कनिका खबर
असोज ५, जुम्ला

जुम्लाको तातोपानी गाउँपालिकाको वडा नम्बर ४ भलखोला वनमा एक ऐतिहासिक गुफा भेटिएको छ । त्यसे स्थानमा गुफा भेटिएको वडाध्यक्ष धिरज जैसीले जानकारी दिनुभयो । उहाँका अनुसार सो गुफाभित्र शेष नागसहितका पुरातात्विक ढुंगाका आकृतिहरु भेटिएका छन् । सो आकृति मध्य शेषनागको आकृति,तीन किसिमको मादल जस्तै आवाज आउने ढुङ्गा, प्रवेशद्धारमा दुईवटा बाघको आकृति समेत रहेको स्थानीयबासीले बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्