नेपालमा ७२ दशमलव ७ प्रतिशतले कोरोना जिते – Kanika Khabar
Friday, April 19Nepali News Portal

नेपालमा ७२ दशमलव ७ प्रतिशतले कोरोना जिते

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानबाट ४ सय ५७ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ५० हजार ४११ पुगेको छ । यो ७२ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्