भारतको महाराष्ट्रमा भवन भत्किदा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो – Kanika Khabar
Tuesday, May 19Nepali News Portal

भारतको महाराष्ट्रमा भवन भत्किदा मृत्यु हुनेको सङ्ख्या ३९ पुग्यो

    मा प्रकाशित

कनिका खबर
असोज ८, दाङ ।
भारतको महाराष्ट्रमा सोमबार बिहान आवासीय भवन भत्किँदा त्यसमा परेर मृत्यु हुने व्यक्तिको संख्या ३९ पुगेको छ । त्यसमा परेर निधन भएका व्यक्तिको संख्या ३९ पुगेको महाराष्ट्रको ‘नेसनल डिजास्टर रेस्पोन्स फोर्सले जानकारी दिएको छ । फोर्सले दिएको जानकारी अनुसार त्यसमा रहेका मध्ये कम्तीमा पनि ३९ जनाको ज्यान गएको र अरु २५ जनाको उद्धार गरिएको थियो ।महाराष्ट्रको भिवान्डी भन्ने स्थानमा रहेको पटेल कम्पाउण्ड क्षेत्रको एक भवन सोमबार बिहान भत्किएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्