स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार सुरुवात – Kanika Khabar
Saturday, April 20Nepali News Portal

स्पेनिस ला लिगामा बार्सिलोनाको शानदार सुरुवात

    मा प्रकाशित

कनिका खबर
असोज १२, दाङ
स्पेनिस ला लिगामा बार्सिलोनाले भिल्लारियललाई पराजित गरेको छ । बार्सिलोनाले सिजनको आफ्नो पहिलो खेलमा भिल्लारियलविरुद्ध ४–० गोल अन्तरको फराकिलो जीत हात पारेको हो । बार्सिलोनाका लागि युवा स्टार अंशु फातीले दुई तथा कप्तान लियोनल मेस्सी एक गोल गर्नुभएको थियो । भिल्लारियलका तर्फबाट एक गोल आत्मघाती भएको थियो । नयाँ प्रशिक्षकका रुपमा रोनाल्डो कोइमयान बार्सिलोना आएपछिको क्लबको पहिलो खेलमा शानदार जीत हात पारेका छ । जीतसँगै बार्सिलोनाले ३ अंक जोडेको छ भने पराजित भिल्लारियलले खराब सुरुवात गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्