कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना पुष्टि, ७३१ जना डिस्चार्ज र १० जनाको मृत्यु – Kanika Khabar
Monday, November 17Nepali News Portal

कोरोना अपडेट : पछिल्लो २४ घण्टामा थप १५१३ जनामा कोरोना पुष्टि, ७३१ जना डिस्चार्ज र १० जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
असोज १३, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा आज थप १ हजार ५ सय १३ जना कोरोना संक्रमित थपिएका छन् । आजसम्म संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ ।
आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।
आज थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९१ पुगेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्