आज देशभर १५१३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ? (विवरणसहित) – Kanika Khabar
Thursday, March 28Nepali News Portal

आज देशभर १५१३ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

    मा प्रकाशित

कनिका खबर
असोज १३, दाङ ।
पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ५ सय १३ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा संक्रमित हुनेको संख्या ७६ हजार २५८ पुगेको छ ।
आज ७३१ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म ५५ हजार ३७१ जनाले कोरोनालाई जितेका छन् । अहिले २० हजार ३९६ जनामा सक्रिय संक्रमण छ ।

देशभर अहिले २० हजार ३९६ जना आइसोलेसनमा छन् । ५ हजार ७७८ जना क्वारअन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।

No photo description available.

Image may contain: text

No photo description available.

No photo description available.

No photo description available.

Image may contain: text that says 'ड.आई.सी.युर भेन्टिलेटरमा उपचारत विवरण प्रदेश आई.सी.यु मा उपचारत संख्या Ventilator मा उपचारत संख्या १६ १5 १੧੦ 义 प्रदेश प्रदेश २ बागमती गण्डकी प्रदेश 义 कर्णाली सुदुरपश्चिम जम्मा ६ २६ ४४ २ १७ २ २१३ ૧ ३४ ९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्कमितहरूर शुन्यसंक्तमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्मितहरू भएका जिल्लाहरू मोरड सिराहा काठमाडौं भक्तपुर ललितपुर| चितवन प्रदेश ૧ प्रदेश बागमती संक्कमितहरुको शुन्य संख्या भएका जिल्लाहरू गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम मनाड रुपन्देही मुस्तांग डोल्पा मुगु हुम्ला कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'

No photo description available.

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्