२५ किलो प्रतिबन्धित लागुऔषध चरेस सहित २ जना पक्राउ – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

२५ किलो प्रतिबन्धित लागुऔषध चरेस सहित २ जना पक्राउ

    मा प्रकाशित

कनिका खबर
असोज १५, बझाङ ।
बझाङमा २५ किलो प्रतिबन्धित लागुऔषध चरेस सहित २ जना पक्राउ परेका छन् । प्रहरीले २५ किलो प्रतिबन्धित लागुऔषध चरेस सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार बझाङको वित्थडचिर गाउँपालिका–२ लिम भन्ने स्थानबाट २५ किलो चरेससहित बझाङ बुङ्गल नगरपालिका–२ का २५ वर्षीय धनबहादुर धामी र सोही वडाका २८ वर्षीय धनबहादुर धामीलाई पक्राउ गरिएको हो ।

फाइल तस्बीर

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्