कोरोना अपडेट : विश्वभर ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा सङ्क्रमण पुष्टि – Kanika Khabar
Friday, March 29Nepali News Portal

कोरोना अपडेट : विश्वभर ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज १६, दाङ ।
पछिल्लो २४ घण्टामा विश्वभर थप ३ लाख १५ हजार ३१ जना मानिसलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

आज शुक्रबार यो समाचार तयार पार्दासम्म ३ करोड ४४ लाख ७० हजार ७७८ जनामा संक्रमण भएको छ ।

यस्तै एकै दिन थप ८ हजार ८४३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणले विश्वभर मृत्यु हुनेको संख्या १० लाख २७ हजार ४८९ पुगेको छ ।

एकै दिन २ लाख ३१ हजार ५३९ मानिस कोरोना संक्रमणमुक्त भएका छन् । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वल्र्डोमिटर्सका शुक्रबार बिहानसम्म कोरोनाबाट निको हुनेको संख्या २ करोड ५६ लाख ५७ हजार ४७९ पुगेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्