मान्छे – Kanika Khabar
Friday, January 23Nepali News Portal

मान्छे

    मा प्रकाशित

मान्छे
केही धार्नी मासु
केही धार्नी हड्डी
केही लिटर रगतको थुप्रो
थुप्रोभित्र जीवन छ
एउटा शास्वत मन छ
मनभित्र ईश्वर छ
त्यहीँ ईश्वर मान्छे हो ।
+++++++++++
मान्छे
केही धार्नी मासु
केही धार्नी हड्डी
केही लिटर रगतको थुप्रो
थुप्रोभित्र जीवन छ
एउटा शैतान मन छ
मनभित्र दानव छ
त्यहीँ दानव मान्छे हो ।

__खेमराज मल्ल

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्