गगन थापालाई कोरोना सङ्क्रमण पुष्टि – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

गगन थापालाई कोरोना सङ्क्रमण पुष्टि

    मा प्रकाशित

कनिका खबर
असोज १७, दाङ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद तथा पुर्वस्वास्थ्यमन्त्री गगनकुमार थापासहितका कांग्रेसका केही नेताहरुलाई कोरोना पुष्टि भएको छ ।

केन्द्रीय समिति बैठकका लागि नेपाली कांग्रेसले गराएको परीक्षणका क्रममा थापालाई कोरोना पुष्टि भएको हो ।

उनले आफ्नो स्वास्थ्य अबस्था सामान्य रहेको र घरमै बसिरहेको बताएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्