असोज २१ गतेसम्म बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षेत्र घोषणा

कनिका खबर असोज १७, दाङ । असोज १८ गतेदेखि २१ गतेसम्म बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा आन्दोलन हुन थालेपछि बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षत्रे घोषणा गरिएको हो । राजधानीको विषयलाई लिएर आन्दोलन बढेदै जान थालेपछि जिल्ला प्रशासन कार्यालय … Continue reading असोज २१ गतेसम्म बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई निषेधित क्षेत्र घोषणा