बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित, यो सैगै हालसम्म नेपालमा ८९ हजार २६३ जना कोरोना वाट संक्रमित – Kanika Khabar
Friday, March 29Nepali News Portal

बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित, यो सैगै हालसम्म नेपालमा ८९ हजार २६३ जना कोरोना वाट संक्रमित

    मा प्रकाशित

कनिका खबर
असोज १९, काठमाडौं
नेपालमा बितेको २४ घण्टामा देशभर २ हजार ४४० संक्रमित थपिएको जानकारी दिएको छ । अब नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गर्दै एकै दिन थप २ हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

त्यस्तै नेपालमा थप १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४४५ पुगेको छ ।

त्यस्तै एकैदिन १ हजार १३३ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ६५ हजार २०२ छ ।

अहिले नेपालमा २३ हजार ५०७ जनामा सक्रिय संक्रमण छ । उनीहरु संस्थागत तथा होम आइसोलेसनमा छन् ।

No photo description available.Image may contain: textNo photo description available.No photo description available.No photo description available.Image may contain: text that says '७. प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्वार्ज भएका विवरण प्रदेश क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या हालसम्मको डिस्वार्जको संख्या ४७४ ११२ 4४ς प्रदेश प्रदेश बागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा ४,5५५ १४,३९२ २१,१६७ ३,६७, ६१९ १,१११ ५१७ ७५२ ४,०३३ ९,६४२ ३,२२२ ७,२२६ ६५,२०२ आई.सी.यु प्रदेश भेन्टिलेटरमा उपचारत विवरण आई.सी.यु मा उपचारत संख्या Ventilator मा ३० उपचारत संख्या ४ प्रदेश १ प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम जम्मा १७ ૧२૪ ६ २ ३१ ४७ o ६ १६ ४ o २४४ o ४३ कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'Image may contain: text that says '९.जिल्लागत पाँच सयभन्दा माथी उपचारमा रहेका संक्मितहरू र शुन्यसंक्रमितहरू भएका विवरण: प्रदेश पाँच सयभन्दा माथि उपचारार्थ संक्रमितहरुको शुन्य संक्मितहरू भएका जिल्लाहरू संख्या भएका जिल्लाहरू मोरड सुनसरी सिराहा काठमाडौं| भक्तपुर ललितपुर| चितवन प्रदेश ৭ प्रदेश २ वागमती गण्डकी प्रदेश ५ कर्णाली सुदुरपश्चिम रुपन्देही मनाड मुस्तांग रुकुमपुर्व डोल्पा कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरण'No photo description available.Image may contain: text

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्