ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख भन्दा बढी – Kanika Khabar
Friday, January 23Nepali News Portal

ब्राजिलमा कोरोना सङ्क्रमितको संख्या ५० लाख भन्दा बढी

    मा प्रकाशित

एजेन्सी ।
नोबेल कोरोना भाइरसका कारण बढी प्रभावित हुने मध्येको एक दक्षिण अमेरिकी देश ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख भन्दा बढी पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार ब्राजिलमा सङ्क्रमितको संख्या ५० लाख सात सय पुगेको हो।

ब्राजिलमा कोभिड–१९ का कारण अहिलेसम्म एक लाख ४८ हजार भन्दा बढीको मृत्यु भएको छ । विश्वभर अहिलेसम्म तीन करोड ६० लाख ६८ हजार भन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । विश्वभर कोभिड–१९ का कारण १० लाख ५४ हजार पाँच सय भन्दा बढीको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्