साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई – Kanika Khabar
Thursday, April 18Nepali News Portal

साहित्यतर्फको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई

    मा प्रकाशित

कनिका खबर
असोज २२, दाङ ।
यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कारको घोषणा भएको छ । यस वर्षको नोबेल पुरस्कार अमेरिकी कवयित्री लुइस ग्लुकलाई प्रदान गरिने भएको छ ।

द स्विडिस एकेडेमीले कवयित्री लुइस ग्लुकलाई साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको हो ।

उनलाई सादा सौन्दर्यले व्यक्तिगत अस्तित्वलाई विश्वव्यापी बनाउँछ भन्ने अकाट्य काव्यिक आवाजको लागि यो पुरस्कार दिन लागिएको हो ।

उनी सन् १९४३ मा अमेरिकाको न्युयोर्कमा जन्मिएकी हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्