फ्रान्समा बढे कोरोना सङ्क्रमित – Kanika Khabar
Thursday, April 25Nepali News Portal

फ्रान्समा बढे कोरोना सङ्क्रमित

    मा प्रकाशित

कनिका खबर
असोज २४, दाङ ।
पछिल्लो अद्यावधिक अनुसार फ्रान्समा कोरोना सङ्क्रमित बढ्न थालेका छन् । फ्रान्स हिजो शुक्रबार एकै दिनमा २० हजार भन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

एकैपटक यति धेरै कोरोना संक्रमित थपिएपछि फ्रान्स सरकारले कोरोनाका कारण अवस्था खतरापूर्ण भएको बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्