सर्लाही जिल्ला प्रशासन कार्यालय असोज ३० गतेसम्मका लागि सिल – Kanika Khabar
Wednesday, April 24Nepali News Portal

सर्लाही जिल्ला प्रशासन कार्यालय असोज ३० गतेसम्मका लागि सिल

    मा प्रकाशित

कनिका खबर
असोज २४, सर्लाही ।
सर्लाही जिल्ला प्रशासन कार्यालय असोज २५ गतेदेखि ३० गतेसम्मका लागि सिल गरिएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी, प्रशाुकीय अधिकृत लगायत ११ जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गरिएको हो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्