सुदूरपश्चिम प्रदेश प्रहरीद्वारा विशेष सुरक्षा योजना तयार – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सुदूरपश्चिम प्रदेश प्रहरीद्वारा विशेष सुरक्षा योजना तयार

    मा प्रकाशित

कनिका खबर
असोज २४, दाङ ।
सुदूरपश्चिम प्रदेश प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको छ । दसैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै प्रहरीले सुरक्षा रणनीति तयार पारेको जानकारी दिएको हो । चार्ड पर्वमा हुन सक्ने सम्भाबित घटना र अपराधीक क्रियाकलाप नियन्त्रण गर्ने गर्ने गरी सुरक्षा रणनीति तयार गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता बरिष्ठ प्रहरी उपरीक्षक मुकेश कुमार सिंहले जानकारी दिए । दसैं–तिहारमा हुने जुवा, तास र मदिरा सेवनलाई पनि नियन्त्रण गर्ने गरी रणनीति तयार गरिएको पनि उनले बताए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्