अनसनरत डां के सी. को स्वास्थ्य अवस्था गम्भीर, चिकित्सकले गरे स्वास्थ्य सुरक्षाको अपील – Kanika Khabar
Thursday, March 28Nepali News Portal

अनसनरत डां के सी. को स्वास्थ्य अवस्था गम्भीर, चिकित्सकले गरे स्वास्थ्य सुरक्षाको अपील

    मा प्रकाशित

कनिका खबर
असोज २४, दाङ ।
अनसररत डा. गोविन्द के. सी. को स्वास्थ्य अवस्था गम्भीर हुँदै जान थालेको छ । विगत २७ दिनदेखि अनसन बसेका प्रा.डा. केसीको स्वास्थ्य अवस्था गम्भीर भएको भन्दै ९ जना चिकित्सकले जीवनरक्षाको माग गरेका छन्।

आज शनिबार एक अपील विज्ञप्ति जारी गर्दै यस्तो अपील गरेका हुन् । अपील विज्ञप्तिमा भनिएको छ ‘उहाँको स्वास्थ्य अवस्था चिकित्सकीय दृष्टीकोणले अत्यन्तै गम्भीर मोडमा पुगेको र कुनै पनि समय दुर्घटना निम्तिन सक्ने विषम पूर्ण परिस्थितिलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिन र सम्माननीय प्रधानमन्त्रीज्यूले सकारात्मक दृष्टिकोण राखी यथासक्य निचोडमा पुर्‍याउने वातावरण तयार गर्न तपसिलका चिकित्सकहरु हार्दिक अपिल गर्दछौं ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्